कीवर्डहरू -

सार्वजनिक सेवालाई कागजरहित बनाइने

सार्वजनिक सेवालाई कागजरहित बनाइने

सार्वजनिक सेवालाई कागजरहित बनाइने भएको छ ।

आईतबार संघीय संसदमा आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो बताएका हुन् ।

सार्वजनिक सेवालाई मुहाररहित, सम्पर्करहित र कागजरहित बनाइने उनले बताए ।