कीवर्डहरू -

विद्युतीय सवारीसाधन उत्पादन गर्ने उद्योगले प्रयोग गर्ने कच्चा पदार्थमा १ प्रतिशत भन्सार

विद्युतीय सवारीसाधन उत्पादन गर्ने उद्योगले प्रयोग गर्ने कच्चा पदार्थमा १ प्रतिशत भन्सार

विद्युतीय सवारीसाधन उत्पादन गर्ने उद्योगले प्रयोग गर्ने कच्चा पदार्थमा १ प्रतिशत मात्रै भन्सार महशुल लाग्ने भएको छ ।

आईतबार संघीय संसदमा आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो बताएका हुन् ।

नेपालमै विद्युतीय रिक्सा, स्कुटर तथा मोटरसाइकल उत्पादन गर्ने उद्योगले प्रयोग गर्ने कच्चा पदार्थ वा पाटपूर्जामा १ प्रतिशत मात्र भन्सार महसुल लगाइने उनले बताए ।