कीवर्डहरू -

चिप अभावका कारण आईफोन १४ म्याक्स समयमै सार्वजनिक नहुने 

चिप अभावका कारण आईफोन १४ म्याक्स समयमै सार्वजनिक नहुने 

चीनमा लकडाउन भएलगत्तै चिप अभाव भएको छ । चिप अभावका कारण आईफोन १४ म्याक्स सार्वजनिक हुने समयमा लञ्च नहुने भएको छ । चिनमा लकडाउनले टेक संसारमा फेरि चिप अभाव सिर्जना गरेको छ ।

त्यसकारण ६ लाखदेखि १० लाख यूनीट सम्मसम्म एप्पल उत्पादन नहुने देखिएको छ । एप्पलले सेप्टेम्बरको अन्त्यसम्ममा आईफोन १४ म्याक्स सार्वजनिक गर्नेछ ।

एप्पलले यसको बारेमा जानकारी पहिले नै पाईसकेको थियो । सन् २०२० मा पनि एप्पलले आईफोन १२ सिरिजलाई चिप अभावका कारणले निर्माण रोकेको थियो र फेरी दुई वर्ष पनि चिप अभावले गर्दा एप्पलको लाइनअप ढिलो हुने भएको छ ।