कीवर्डहरू -

प्लस टुका विद्यार्थीलाई आईटी ट्रेनिङमा ब्रोडवे इन्फोसिसको अफर, कुनै पनि कोर्षमा ३ हजार छुट

प्लस टुका विद्यार्थीलाई आईटी ट्रेनिङमा ब्रोडवे इन्फोसिसको अफर, कुनै पनि कोर्षमा ३ हजार छुट

ब्रोडवे इन्फोसिसले प्लस टुका विद्यार्थीलाई लक्षित गर्दै ‘प्लस टु एक्सकुलुसिभ’ अफर ल्याएको छ । यस अफर अन्तर्गत कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीहरूले आईटी ट्रेनिङमा ३ हजार सुनिश्चित छुट पाइने छन् ।

ब्रोडवे इन्फोसिसले प्रोग्रामिङ ल्याङवेज, डिजिटल मार्केटिङ, सिस्को, अटो क्याड, अमेजन वेब सर्भिसेज, ग्राफिक डिजाइन लगायतका आईटी कोर्षहरूको तालिम प्रदान गर्दै आएको छ ।

ब्रोडवे इन्फोसिस आईएसओ सर्टिफाइड नेपालको अग्रणी आईटी ट्रेनिङ इन्स्टिच्युट हो । ब्रोडवे इन्फोसिसमा ट्रेनिङ लिएपछि इन्टर्नसीप र रोजगारीको अवसर समेत प्रदान गर्नेछ ।