कीवर्डहरू -

सन् २०२३  देखि विन्डोज ८.१ को सपोर्ट बन्द गर्दै माइक्रोसफ्ट

सन् २०२३  देखि विन्डोज ८.१ को सपोर्ट बन्द गर्दै माइक्रोसफ्ट

सन् २०२३ मा माइक्रोसफ्टले विन्डोज ८.१ का लागि सपोर्ट बन्द गर्ने भएको छ । जनवरी १० २०२३ मा विन्डोज ८.१ चल्न छोड्नेछ । त्यस्तै विन्डोज ८.१ म कुनै पनि माइक्रोसफ्ट ३६५ एपहरु प्नि चल्न छाड्नेछन् ।

कम्पनीले चाँडै यस बारेमा नोटिफिकेसन पनि पठाउने बताएको छ । माइक्रोसफ्टले प्रयोगकर्ताहरुलाई नयाँ विन्डोको भर्सन चलाउनलाई समेत सुझाव दिने भएको छ ।

कम्पनीले विन्डोज ११ इन्स्टल गर्नका निम्ति सुझाव दिनेछ । विन्डोज ११ मा अपडेट हुन नसकेमा विन्डोज १० भएपनि इन्स्टल गर्नुपर्ने कम्पनीको भनाइ छ ।