कीवर्डहरू -

एप्पल वाच सिरिज ८ ले ज्वरो आएको थाहा पाउन सक्ने

एप्पल वाच सिरिज ८ ले ज्वरो आएको थाहा पाउन सक्ने

एप्पल वाच सिरिज ८ ले ज्वरो आएको थाहापाउन सक्ने भएको छ । यसले पहिलेनै ज्वोरो आउन लागेको भनेर सर्तक गराउने गर्दछ ।

यसले निश्चित तापक्रम भने बताउँदैन तर साधारण शारिरीक तापक्रम भन्दा बढी भएमा एप्पल वाच सिरिज ८ ले नोटिफिकेसन पठाउने गर्दछ ।

यसले चिकित्सा सुझाव दिने भने होइन तर डाक्टरसँग जाँँच गर्नका लागि प्रोत्साहन गर्ने गर्दछ । रगतको तापक्रम जाँच गर्ने फिचरको जाँच कम्पनीले पहिले देखि गर्दै आएको थियो र अब भने यो फिचर सार्वजनिकनै हुने भएको छ ।