कीवर्डहरू -

नेपाल बैंकको पायनियर बचत खाता, निःशुल्क दुर्घटना बीमादेखि डिजिटल बैंकिङ सुविधासम्म

नेपाल बैंकको पायनियर बचत खाता, निःशुल्क दुर्घटना बीमादेखि डिजिटल बैंकिङ सुविधासम्म

नेपाल बैंकले उच्च ब्याजदरसहित आकर्षक विशेषताहरु भएको ‘नेपाल बैंक पायनियर बचत खाता’ सञ्चालनमा ल्याएको छ ।

सो बचत खातामा उच्च व्याजदर वार्षिक ८.०३ प्रतिशत रहेको छ भने रु १० लाख सम्मको निःशुल्क दुर्घटना बीमा सुविधा दिइएको बैंकले जनाएको छ ।

यसैगरी पायनियर बचत खाता खोल्ने ग्राहकले निःशुल्क डेविट र क्रेडिट कार्ड सुविधा, निःशुल्क डिजिटल बैंकिङ सुविधाहरु, लकर सुविधामा ५० प्रतिसत छुट, निःशुल्क डिम्याट खाता तथा सिआस्वा, मोबाइल बैंकिङ एप निःशुल्क चलाउन सकिने लगायतका सुविधाहरु पाउने छन् ।