कीवर्डहरू -

‘खल्ती’बाट लक्ष्मी लघुवित्तको किस्ता भुक्तानी गर्दा ५ प्रतिशत सम्म क्यासब्याक

‘खल्ती’बाट लक्ष्मी लघुवित्तको किस्ता भुक्तानी गर्दा ५ प्रतिशत सम्म क्यासब्याक

खल्ती एपमार्फत लक्ष्मी लघुवित्त वित्तीय संस्थाको मासिक किस्ता अर्थात् ईएमआई भुक्तानी गर्न सकिने भएको छ । यसरी भुक्तानी गर्दा ५ प्रतिशत क्यासब्याक उपलब्ध हुने खल्तीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । खल्ती एप र लक्ष्मी लघुवित्त वित्तीय संस्थाले सहकार्य गर्ने भएपछि यो सम्भव भएको हो ।

प्रयोगकर्ताले प्रोमोकोड प्रयोग गरि ५ प्रतिशत क्यासब्याक (रू. ५० सम्म) प्राप्त गर्न सक्ने कम्पनीको भनाइ छ ।  यो अफर भाद्र ३१ सम्म लागु हुनेछ।