कीवर्डहरू -

सूचना प्रविधि पार्क निर्माण गर्नेसँग अब बढीमा २ प्रतिशत प्रिमियम थप गरी ब्याज लिन पाइने 

सूचना प्रविधि पार्क निर्माण गर्नेसँग अब बढीमा २ प्रतिशत प्रिमियम थप गरी ब्याज लिन पाइने 

नेपाल राष्ट्र बैंकले सूचना प्रविधि पार्क निर्माण गर्नेसँग अब अधिकतम २ प्रतिशत प्रिमियम थप गरी ब्याजदर निर्धारण गर्ने व्यवस्था मिलाउने भएको छ ।

शुक्रबार आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकका महाप्रसाद अधिकारीले यस्तो बताएका हुन् ।

निजी क्षेत्रलाई सूचना प्रविधि पार्क तथा औद्योगिक पार्क निर्माण गर्न कर्जा प्रवाह गर्दा आधार दरमा अधिकतम २ प्रतिशत विन्दुले प्रिमियम थप गरी ब्याजदर निर्धारण गर्ने व्यवस्था मिलाउने उनले बताए ।