कीवर्डहरू -

सन् २०१८ पछि पहिलो पटक रिडिजाइन हुँदै एप्पल वाच प्रो

सन् २०१८ पछि पहिलो पटक रिडिजाइन हुँदै एप्पल वाच प्रो

एप्पल वाच प्रोले सन् २०१८ पछि पहिलो पटक वाच सिरिजलाई रिडिजाईन गरेर सार्वजनिक गर्ने भएको छ । यो वाच सिरिजमा अहिलेसम्मको सबैभन्दा ठूलो स्क्रीन रहेको छ ।

पहिलेको भन्दा स्क्रीन ७ प्रतिशतले ठूलो पारेको छ । घडीमा लो पावर मोड पनि रहेको छ । अहिले रहेको चर्तुभुज आकारमा पनि केही परिवर्तन गरिने कम्पनीको भनाई रहेको छ ।

यसमा दरो किसिमको टाइटानियम पनि प्रयोग गरिने भएको छ । यसमा अरु वाच सिरिजहरु जस्तो छेउको भाग चेप्टो परेको भने हुँदैन् ।