कीवर्डहरू -

फोर्थ वेस्टर्न चाइना इन्टरनेशनल फेयर फर इन्भेष्टमेन्ट एण्ड ट्रेडमा उड्ने कार सार्वजनिक

फोर्थ वेस्टर्न चाइना इन्टरनेशनल फेयर फर इन्भेष्टमेन्ट एण्ड ट्रेडमा उड्ने कार सार्वजनिक

चीनको फोर्थ वेस्टर्न चाइना इन्टरनेशनल फेयर फर इन्भेष्टमेन्ट एण्ड ट्रेडमा उड्ने कार देखाइएको छ । यो वार्षिक रुपमा हुने कार्यक्रम हो ।

यो फ्लाइंग कार उच्च एक हजार मिटरसम्मलाई उड्न सक्ने अनुसारले डिजाइन गरिएको छ । यो उड्ने कारको फ्लाईट स्पीड १३० किलोमिटर प्रति घण्टाको रहेको छ ।

यस कारमा अटोपाईलट, रेडर रेनजिंग र अवरोधबाट जोगिने फिचरहरु रहेको छ । यस फ्लाइंग कारमा प्यारासुट पनि रहेको छ । कारलाई कार्बन फाइबर प्रयोग गरेर बनाईएको छ । यसको उच्चतम टेक अफ तौल ७६० किलोग्राम रहेको छ ।