कीवर्डहरू -

आईएमई पेबाट मोबाइल रिचार्ज गर्दा २ प्रतिशत क्यासब्याक, साथमा वानप्लस टेन प्रो जित्ने मौका 

आईएमई पेबाट मोबाइल रिचार्ज गर्दा २ प्रतिशत क्यासब्याक, साथमा वानप्लस टेन प्रो जित्ने मौका 

आइएमई पेले मोबाईल रिचार्ज गर्दा २ प्रतिशत क्यासब्याक पाइने भएको छ । यस अन्तर्गत कुनै पनि मोबाइल नम्बरमा आईएमई पेबाट रिचार्ज गर्दा २ प्रतिशत क्यासब्याक पाइने भएको हो ।

यसका साथै आइएमई पे एपमा दर्ता भएको आफ्नै मोबाईल नम्बरमा टप-अप गर्दा ५ प्रतिशत क्यासब्याक पाउँदै आएका छन् ।

यस क्यासब्याक अफरलाई अझ रमणिय बनाउन कम्पनीले एक जना भाग्यशाली विजेतालाई यस अभियानको पहिलो महिनामा ‘वान प्लस टेन प्रो’ स्मार्टफोन पनि उपलब्ध गराउने बताएका छन् । सोको निम्ती सेवाग्राहीले महिना भरी कम्तीमा रू. ५० को १० पटक टप-अप गर्नु पर्ने नियम तथा सर्त कम्पनीले प्रस्टाएको छ ।