कीवर्डहरू -

डिजी पे र स्टार हस्पिटलबीच सहकार्य, डिजी पेका ग्राहकलाई स्टार अस्पतालमा छुट

डिजी पे र स्टार हस्पिटलबीच सहकार्य, डिजी पेका ग्राहकलाई स्टार अस्पतालमा छुट

डिजी पे प्रा.लि र स्टार हस्पिटलबीच सहकार्य गर्ने सम्झौता भएको छ। सम्झौताअनुसार डिजी पे मा आबद्ध हुने ग्राहकहरूले स्टार हस्पिटलको दुईवटा ओ.पी.डी. टिकट नि:शुल्क पाउने छन् र साथै बेड तथा स्वास्थ्य परीक्षणमा १० प्रतिशत र औषधि खरिदमा ५ प्रतिशतसम्मको छुट पाउनेछन् ।

सम्झौता पत्रमा स्टार हस्पिटलका अध्यक्ष किशोर महर्जन र डिजी पे का अध्यक्ष दिवाकर बहादुर पाण्डेले हस्ताक्षर गरेका छन् ।