कीवर्डहरू -

प्रोटोन नेपालले ल्यायो दशैं र तिहार अफर, सागा सेडान कारको खरिदमा टिभिएस एनटोर्क स्कुटर जित्ने मौका

प्रोटोन नेपालले ल्यायो दशैं र तिहार अफर, सागा सेडान कारको खरिदमा टिभिएस एनटोर्क स्कुटर जित्ने मौका

प्रोटोन ब्राण्ड गाडिको आधिकारीक विक्रेता, शंकर ग्रुप अन्तर्गतको जगदम्वा मोटर्सले ‘गन्तब्य खुशीयालीको–हर्ष दशैं र तिहारको’ भन्ने नाराका साथ दशैं–तिहार पर्व बिशेष योजना ल्याएको छ ।

अभिभावकको कार– सन्तानको स्कूटर साकार’ भन्ने अभियानका साथ ल्याइएको यो योजना अन्तर्गत ग्राहकले हरेक सागा सेडान कारको खरिदमा टिभिएस एनटोर्क  स्कुटर जित्ने अवसर प्राप्त गर्नेछन् ।

यसका साथै यस योजना मा एक्स ५० र एक्स ७० एसयुभी क्यामेरा र सागा सेडान कार अन्तर्गत ग्राहकहरुले आकर्षण नगर पुरस्कार, एक बर्षका लागि निशुल्क इन्स्योरेन्स सेवा तथा सडक दस्तुर, एक्स्चेञ्ज सुविधाका साथै सहज फाइनान्स सुविधा एवं आकर्षण गिफ्ट ह्याम्पर समेत प्राप्तगर्न सक्नेछन् । स्टक सिमित रहेकोले स्टक रहेसम्म मात्र यो सुविधा उपपलब्ध हुने कम्पनिले जनाएको छ ।