कीवर्डहरू -

भेटायो एपले ल्यायो “तिहारको तयारी, अब भेटायोको जिम्मेवारी” योजना

भेटायो एपले ल्यायो “तिहारको तयारी, अब भेटायोको जिम्मेवारी” योजना

घरेलु सेवा प्रदायक कम्पनी भेटायो एपले यस तिहारमा उत्सव मनाउनका लागि “तिहारको तयारी, अब भेटायोको जिम्मेवारी” भन्ने योजना ल्याएको छ । यस अन्तर्गत भेटायोले एउटा घर रु.५ हजार ८०० रुपैयाँमा झिलिमिली उज्यालो गर्न र बत्तीको जडान तथा वितरण निःशुल्क प्रदान गर्ने अवसर ल्याएको छ ।

यसको बुकिङ मिति पहिले नै खुलाइएको छ भने यो सुविधा केही दिनको लागि मात्र रहने कम्पनीले जनाएको छ । साथै सफाई, पेन्टिङ र लुगा धुने काममा समेत १५ प्रतिशत छुटको व्यवस्था गरिएको छ । यस दिपावलीका लागि भटायोले तपाईको झन्झटलाई मुक्त गर्न विभिन्न सरल सेवाहरु पनि ल्याएको छ ।

जसअनुसार मेघा बिक्रीमा सरसफाई, पेन्टिङ, लुगा धुने र सवारी साधन धुन १५ प्रतिशत सम्म छुट र थप यसमा महा दक्षिणा प्रोमो कोड प्रयोग गरी ५% छुट पाउन सकिन्छ । यस्तै पञ्चकन्या एस.एस. ट्याङकी सामसुङ वाशिङ मेसिन, एयर कन्डिसनर, गिजर जस्ता विभिन्न वस्तुहरूमा विशेष छुट पाइने व्यवस्था गरिएको छ ।