कीवर्डहरू -

नेप्सेको पुरानो वेबसाइट बन्द, अब नयाँ वेबसाइटबाट मात्रै जानकारी लिन सकिने 

नेप्सेको पुरानो वेबसाइट बन्द,  अब नयाँ वेबसाइटबाट मात्रै जानकारी लिन सकिने 

नेपाल स्टक एक्सचेन्ज (नेप्से) को पुरानो वेबसाइट बन्द भएको छ । नेप्सेको नयाँ वेबसाइट आईतबारबाट पूर्ण रूपमा सञ्चालनमा आएको हो ।

पूरानो वेबसाइटमा कुनै पनि तथ्यांक अपडेट नहुने नेप्सेले जनाएको छ । नेपाल स्टक डटकम डटएनपीमा गएर जानकारी लिन सकिने छ ।

नेप्सेले नयाँ वेबसाइट केही समय अगाडिदेखि परीक्षण गर्दै आएको थियो । परीक्षण सकिएसँगै आऐतबारबाट पूर्ण सञ्चालनमा आएको हो ।