कीवर्डहरू -

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि सञ्चालनमा ल्याएको कल सेन्टर बन्द

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि सञ्चालनमा ल्याएको कल सेन्टर बन्द

निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि सञ्चालनमा ल्याएको कल सेन्टर सेवा बन्द गरेको छ ।

निर्वाचन सम्पन्न भएसँगै निर्वाचन सम्बन्धि गुनासा र जिज्ञासा सुन्न सञ्चालनमा ल्याएको कल सेन्टर आयोगले बन्द गरेको हो ।

निर्वाचन आयोग नेपालले मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका बारेमा कुनै प्रश्न वा जिज्ञासा सोध्न सकिने गरी गत असोज २८ गतेदेखि टोल फ्रि नम्बर ११०२ सुरू गरेको थियो ।