मंगलबार, १७ माघ, २०७९
Tuesday, 31 January, 2023

आइएमई पे र बीग डिजिटलको सहकार्यमा नेपालमा साइबर विक सुरू

आइएमई पे र बीग डिजिटल स्टोरको सहकार्यमा विश्व प्रख्यात साइबर विक अब नेपालमा पनि संचालनमा आएको छ ।

मंसिर १३ गतेबाट शुरु भएको यस साइबर विक नामक अफरमा ग्राहकहरुले बीग डिजिटल स्टोरमा ५० प्रतिशतसम्मको छुटमा ल्यापटप, मोबाईल र अन्य सबै सामानहरु खरिद गर्न सक्ने छन् ।

यसका साथै, आइएमई पे एपबाट भुक्तानी गर्दा ग्राहकहरुले थप १० प्रतिशत छुट (१ हजार) सम्म मात्र पनि प्राप्त गर्न सक्ने जनाइएको छ । ग्राहकहरुले सो अफर बीग डिजिटलको स्टोरहरुमा मात्र पाउने आईएमई पेले भनाइ छ । 

 

सम्बन्धित समाचार