कीवर्डहरू -

मुक्तिनाथ विकास बैंकको मोबाइल बैंकिङबाट द डालो रेष्ट्रोमा भुक्तानी गर्दा छुट पाइने

मुक्तिनाथ विकास बैंकको मोबाइल बैंकिङबाट द डालो रेष्ट्रोमा भुक्तानी गर्दा छुट पाइने

मुक्तिनाथ विकास बैंकले बसुन्धराको ‘द डालो रेष्ट्रो’ सँग फुड एण्ड बेभरेजमा विशेष १० प्रतिशतसम्म छुट प्रदान गर्ने सम्झौता गरेको छ ।

यस सम्झौता पश्चात् मुक्तिनाथ विकास बैंकका भिसा डेबिट कार्डबाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरूले रेष्ट्रोमा फुड एण्ड बेभरेजमा विशेष १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

साथै, बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरि रहेको भिसा नेटवर्कमा आबद्ध अन्य जुन सुकै बैंकको एटिएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।