कीवर्डहरू -

मोबाइल आयातमा लागेको प्रतिबन्ध फुकुवा गर्ने सरकारको निर्णय

मोबाइल आयातमा लागेको प्रतिबन्ध फुकुवा गर्ने सरकारको निर्णय

मोबाइल आयातमा लागेको प्रतिबन्ध फुकुवा हुने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले मंसिर २९ गतेदेखि लागु हुने गरी आयात प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको हो ।

यसअघि सरकारले ३०० डलरमाथिका फोनमा मंसिर २९ गतेसम्म प्रतिबन्ध कायमै राखेको थियो । तर मंगलबारको मन्त्रीपरिषद्ले बैंठकले मंसिर २९ गतेबाट आयात प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको छ ।

नयाँ निर्णयसँगै पुस १ गतेदेखि व्यापारीले मोबाइलसँगै गाडी, मदिरा र मोटसाइकल आयात गर्न पाउने छन् । विदेशी मुद्रा सञ्चिति घटेको भन्दै विलासी वस्तुको आयात रोक्न सरकारले निर्णय गरेको थियो ।