कीवर्डहरू -

लकबिट र्यान्समवेयर समूहले विरामी बालबालिकाको अस्पतालमा आक्रमण गरेपछि मागे माफी

लकबिट र्यान्समवेयर समूहले विरामी बालबालिकाको अस्पतालमा आक्रमण गरेपछि मागे माफी

लकबिट र्यान्समवेयर समूहले विरामी बालबालिकाको अस्पतालमा आक्रमण गरेकाले माफी मागेको छ । माफीसँगै र्यान्समवेयर समूहले निःशुल्क डिक्रिप्टर पनि प्रदान गरेको छ ।

यस अस्पतालमा आफूले ह्याक गर्ने मनसाय नरहेको र आफ्नो साझेदारले गर्दा यो ह्याक भएको लकबिटले बताएको छ । यस आक्रमणले गदर्मा अस्पतालले केही समय एकदमै संवेदनशील प्रणालीहरुलाई पनि प्रयोग गर्न पाएको थिएन् ।

यस आक्रमणकाम कारण् धेरै विरामीहरुको उपचारमा सुस्ती भएको थियो । यो आक्रमण गल्तीले भएको र्यान्समवेयर समूहले बताएको छ । लकबिटले आक्रमण गरेपछि डिक्रिप्टर पनि पठाएको यो पहिलो चोटि हो ।