कीवर्डहरू -

हल्ट प्राइज आईओईले ‘व्यवसाय विचार र डिजाइन सोच निर्माण’ विषयमा आयोजना गरेको कार्यक्रम सम्पन्न

हल्ट प्राइज आईओईले ‘व्यवसाय विचार र डिजाइन सोच निर्माण’ विषयमा आयोजना गरेको कार्यक्रम सम्पन्न

हल्ट प्राइज आईओईले ‘व्यवसाय विचार र डिजाइन सोच निर्माण’ विषयमा आयोजना गरेको उद्यमशीलता टक सिरिजको तेस्रो शृंखला सम्पन्न भएको छ ।

एडभान्स कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्टमा सञ्चालन भएको उक्त कार्यक्रममा नेसराका सदस्य अंकित खनालले आफ्नो संस्थाले नेपालबाट प्रत्येक वर्ष अन्तरिक्ष यात्री पठाउने र नेपालको विकासको सन्दर्भमा यसको महत्त्वबारे बताएका थिए ।

मस्तकलाका सह-संस्थापक निखिल अग्रवालले ‘क्रिएटिंग बिजनेस आइडियाज’ शीर्षकमा प्रस्तुति दिदै  मस्तकलाको उदय यात्रा बारे जानकारी गराएका थिए ।

त्यस्तै मस्ताकलाका सह-संस्थापक अरुण अग्रवालले ‘डिजाईन थिंकिङ’ बारे बताए । यसैगरी वेदका सह-संस्थापक र प्रबन्ध निर्देशक सुजित पाठकले वेद सुरूवात र यसका आयाम बारे बताएका थिए ।