कीवर्डहरू -

इनोभेसन केन्द्र सार्वजनिक गर्दै आइटी ग्लोबल प्रालि

इनोभेसन केन्द्र सार्वजनिक गर्दै आइटी ग्लोबल प्रालि

आइटी ग्लोबल प्रालिले मार्च २२ मा इनोभेसन केन्द्र उद्घाटन गर्ने भएको छ । यसले ग्राहक र साझेदारहरुलाई प्लानिङ्ग चरणमा जानुअघि प्रविधिहरुको मूल्याकंन गर्न दिने गर्दछ ।

इनोभेसन केन्द्रले आफ्नो ग्राहक तथा साझेदारहरुलाई वातावरण र प्राविधिक सहयोग प्रदान गर्नेछ । योसँगै इन्नोभेसन सेन्टरले डेमोन्स्ट्रेसन, प्रुफ अफ कन्सेप्ट र उद्योगको अग्रणी हाइपर–कन्भर्ज्ड इन्फ्रास्ट्रक्चर सोलुसन, सफ्टवेयर परिभाषित पूर्वाधार र नेक्स्ट जेनेरेशन फायरवालको प्रशिक्षण समेत प्रदान गर्नेछ ।

इनोभेसन केन्द्र डेल टिमको सहकार्य र साझेदारको उद्घाटन हुनेछ ।