कीवर्डहरू -

एप्पलले विभिन्न नयाँ फिचरहरु सहित आइओएस १७ सार्वजनिक गर्ने

एप्पलले विभिन्न नयाँ फिचरहरु सहित आइओएस १७ सार्वजनिक गर्ने

एप्पलले विभिन्न नयाँ फिचरहरु सहित आइओएस १७ सार्वजनिक गर्ने भएको छ । यो फिचर मर्मतसम्भार मात्रै नगरेर बग फिक्स गर्ने र सम्पूर्ण रुपमा डिभाइसको प्रस्तुतीमा सुधार गर्ने गर्दछ ।

कम्पनीले डन नामक फिचर अन्र्तगत प्रयोगकर्ताहरुले चाहेको विभिन्न अरु फिचरहरु पनि सार्वजनिक गर्ने भएको छ । आइओएसको आईम्यासेजमा नयाँ होम, च्याट रुम र एआर च्याट फिचरहरु पनि सार्वजनिक हुने भएको छ ।

ब्लुमबर्गमा लेख्दै मार्क गरम्यानले आइओएस १७ मा भन्दा विभिन्न नयाँ र इनोभेटिभ फिचरहर आउने दावी गरेका छन् । उनले फिचरहरुको विस्तृत जानकारी नदिएपनि यसले प्रयनेगकर्ताहरुको माग पुरा गर्ने भनेर बताएका छन् ।