कीवर्डहरू -

आज राती एनएमबि बैंकको कार्ड र एटीएम सेवा अवरुद्ध हुने

आज राती एनएमबि बैंकको कार्ड र एटीएम सेवा अवरुद्ध हुने

एनएमबि बैंक लिमिटेडको कार्ड र एटीएम सेवा सोमबार अबरुद्ध हुने भएको छ ।

सोमबार राती साढे १० बजेदेखि मंगलबार बिहान साढे १ बजेसम्म कार्ड र एटीएम सेवा अवरूद्ध हुने भएको हो ।

बैंकको स्विचमा सेक्युरिटी अपग्रेडसम्बधी कार्य गर्न लागिएकाले आज राती कार्ड र एटीएम सेवा अवरूद्ध हुने बैंकले जनाएको छ ।

\"\"