कीवर्डहरू -

सरकारले विपद व्यवस्थापनमा सूचना प्रविधिको प्रयोग बढाउने

सरकारले विपद व्यवस्थापनमा सूचना प्रविधिको प्रयोग बढाउने

सरकारले विपद व्यवस्थापनमा सूचना प्रविधिको प्रयोग बढाउने भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको सयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

विपद व्यवस्थापनमा सूवचना प्रविधिको प्रयोगलाई बढाउँदै लगिने उनले बताए ।