शनिबार, २० जेठ, २०८०
Saturday, 03 June, 2023

हरेक स्थानीय तहमा अब स्मार्ट विद्यालय

सरकारले हरेक स्थानीय तहमा स्मार्ट विद्यालय निर्माण गर्ने भएको छ । 

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको सयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन् । 

हरेक स्थानीय तहमा स्मार्ट विद्यालय बनाई प्रविधिको माध्यमबाट अध्ययन अध्यापन गराईने व्यवस्था गरिने उनले बताए । 

 
 

सम्बन्धित समाचार