कीवर्डहरू -

सिटिजन्स बैंकका कार्डबाहकहरूलाई रन्जना सिनेप्लेक्स प्रा.लि. मा विशेष छुट

सिटिजन्स बैंकका कार्डबाहकहरूलाई रन्जना सिनेप्लेक्स प्रा.लि. मा विशेष छुट

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र न्युरोड, काठमाडौं स्थित रन्जना सिनेप्लेक्स प्रा.लि. बीच सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुले रन्जना सिनेप्लेक्समा टिकट खरिदमा ५५ सम्मको आकर्षक छुट पाउनेछन् ।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।