कीवर्डहरू -

शुक्रबार बिहान १ घण्टा ४५ मिनेटका लागि इसेवाका सम्पूर्ण सेवा अवरूद्ध हुने 

शुक्रबार बिहान १ घण्टा ४५ मिनेटका लागि इसेवाका सम्पूर्ण सेवा अवरूद्ध हुने 

शुक्रबार बिहान १२ : १५ बजे देखि बिहान २:०० बजेसम्म ईसेवाका सम्पूर्ण सेवा बन्द हुने भएका छन् ।

ईसेवाले एक सूचना जारी गर्दै शुक्रबार बिहान १ घण्टा ४५ मिनेटका लागि सेवा अवरूद्ध हुने जानकारी दिएको हो ।

इसेवाको आकस्मिक मर्मतसम्भारका कारण केही समय सेवा बन्द हुने कम्पनीको भनाइ छ । यसबाट ग्राहकमा पर्न जाने असुविधा प्रति ईसेवाले क्षमा मागेको छ ।

\"\"