कीवर्डहरू -

जेठ १६ गतेसम्मका लागि मन्त्रालयगत बजेट सूचना प्रणाली बन्द

जेठ १६ गतेसम्मका लागि मन्त्रालयगत बजेट सूचना प्रणाली बन्द

अर्थ मन्त्रालयले क्रममा मन्त्रालयगत बजेट सूचना प्रणाली (एलएमबीआईएस) बन्द गरेको छ ।

सचिवस्तरीय निर्णयबाट  अर्थ मन्त्रालयले जेठ ११ गते (बिहीबार) देखि जेठ १६ गतेसम्मका लागि एलएमबीआईएस प्रणाली बन्द गरेको हो ।

आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटको तयारी अन्तिम चरणमा रहेको हुँदा मन्त्रालयगत बजेट सूचना प्रणाली (एलएमबीआईएस) बन्द गरिएको मन्त्रालयले जनाएको छ ।

सरकारले १५ जेठ आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट संघीय संसदमा सार्वजनिक गर्दैछ ।