शनिबार, २० जेठ, २०८०
Saturday, 03 June, 2023

आईएमई पेबाट केटिएम बबल टीमा फोनपे भुक्त्तानी गर्दा १२ प्रतिशत छुट

आईएमई पेबाट केटीएम बबल टिमा डिजिटल भुक्तानी गर्दा छुट पाइने भएको छ । यसका लागि आईएमई पे र केटिएम बबल टीबीच सम्झौता भएको हो । 

सम्झौता अन्तर्गत आईएमई पे मार्फत फोनपे क्युआर स्क्यान गरी भुक्त्तानी गर्ने ग्राहकले १२ प्रतिशत छुट पाउने कम्पनीले जनाएको छ ।

तर यो अफर सिमित समयका लागि मात्रै लागु हुनेछ । कम्पनीका अनुसार यो अफर साउन १६ गतेसम्म मात्र लागू हुनेछ ।

 

सम्बन्धित समाचार