कीवर्डहरू -

४६ लाख ७१ हजार लगानीकर्ताले प्रयोग गर्छन् मेरो शेयर

४६ लाख ७१ हजार लगानीकर्ताले प्रयोग गर्छन् मेरो शेयर

४६ लाख ७१ हजार लगानीकर्ताले मेरो शेयर प्रयोग गर्ने गरेको देखिएको छ ।

आईतबार अर्थमन्त्रालयले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/८० को आर्थिक सर्वेक्षण अनुसार २०७९ फागुनसम्म ४६ लाख ७१ हजार लगानीकर्ताले सीडीएससीको मेरो शेयरको खाता प्रयोग गर्ने गरेका छन् ।

पछिल्लो समय शेयर मार्केटमा नयाँ नयाँ लगानीकर्ता आकर्षण बढिरहेको छ र डिम्याट खाता खोल्नेको संख्यामा पनि दिनदिनै बढिरहेको छ ।

गत फागुनसम्म हितग्राही (डिम्याट) खाताको संख्या ५६ लाख ५४ हजार पुगेको सो प्रतिवेदनमा उल्लेख छ ।