कीवर्डहरू -

दैलेखको राकममा स्याटेलाइट अस्पताल स्थापना गर्ने सरकारको घोषणा

दैलेखको राकममा स्याटेलाइट अस्पताल स्थापना गर्ने सरकारको घोषणा

सरकारले दैलेखको आठबीस नगरपालिकाको राकममा स्याटेलाइट अस्पताल स्थापना गर्ने घोषणा गरेको छ ।

संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले यस्तो बताएका हुन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत दैलेखको आठबिस नगरपालिकाको राकममा १०० शैयाको स्याटेलाइट अस्पताल स्थापना गर्ने प्रक्रिया अगाडि बढाइने छ ।