कीवर्डहरू -

एआई च्याटबट बार्डले जेनेरेट गरेको कोड प्रयोग नगर्न आफ्ना कर्मचारीलाई गूगलको चेतावनी 

एआई च्याटबट बार्डले जेनेरेट गरेको कोड प्रयोग नगर्न आफ्ना कर्मचारीलाई गूगलको चेतावनी 

गूगलले आफ्ना कर्मचारीहरूलाई एआई च्याटबट बार्डले जेनेरेट गरेको कोड प्रयोग नगर्न चेतावनी दिएको छ । बार्ड लगायतका एआई च्याटबर्डसँग गूगलले गोप्य जानकारी शेयर नगर्न चेतावनी दिएको हो ।

गूगलको चेतावनीले सुरक्षा र गोपनीयतामा एआईलाई टुललाई विश्वास गर्न नसकिने देखाएको छ । एआई च्याटबर्ड बार्ड गूगल आफैले निर्माण गरेको हो । त्यसो त गूगलले दिएको यो चेतावनी कुनै नयाँ कारण भने होइन् ।

यसअघि चकलेट उद्योगले पनि प्रयोगकर्तालाई बार्डसँग कुराकानी गर्दा संवेदनशील जानकारी समावेश नगर्न भनेको थियो ।

अन्य ठूला फर्महरूले समेत आफ्ना कर्मचारीलाई कागजात वा कोड लिक नगर्न चेतावनी दिएका छन् भने एआई च्याटबट प्रयोगमा रोक लगाएका छन् ।