कीवर्डहरू -

अल्टिमाको एक्सचेन्ज मेला, पुराना इयरफोनसँग नयाँ इयरबड साट्न सकिने 

अल्टिमाको एक्सचेन्ज मेला, पुराना इयरफोनसँग नयाँ इयरबड साट्न सकिने 

अल्टिमा लाइफस्टाइलले अल्टिमा एक्सचेन्ज मेला गर्ने भएको छ । अल्टिमाले अडियो प्रमीहरूका लागि २ दिने मेला आयोजना गर्न लागेको हो ।

मेला साउन २६ र २७ गते सुन्धारामा अवस्थित सिभिल मल पहिलो तल्लामा बिहान ९ बजेदेखि बेलुका ६ बजेसम्म र हुकुट स्टोर, न्यूरोडमा बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म सञ्चालन हुनेछ ।

मेलामा आफ्ना पुराना इयरफोन अल्टिमा एटम ८२० इयरबडसँग साट्न सकिने छ । यसका साथै उक्त इयरबड १ हजार १९९ रूपैयाँमा खरिद गर्न समेत सकिने छ । अल्टिमा एटम ८२० २४ घण्टाको ब्याट्री लाइफ रहेको छ ।