कीवर्डहरू -

महिलाहरूलाई निःशुल्क क्रेडिट कार्ड दिदै ग्लोबल आईएमई बैंक

महिलाहरूलाई निःशुल्क क्रेडिट कार्ड दिदै ग्लोबल आईएमई बैंक

ग्लोबल आईएमई बैंकले महिलाहरूलाई निःशुल्क क्रेडिट कार्ड दिने भएको छ । महिलाहरूले निःशुल्क क्रेडिट कार्डका लागि भदौ १४ गतेसम्म आवेदन दिन सक्ने छन् ।

आवेदन अनलाइनबाट दिन सकिने छ । यहाँ क्लिक गरी निःशुल्क क्रेडिट कार्डका लागि अनलाइन आवेदन दिन सकिने छ ।

ग्लोबल आईएमई बैंक नेपालको ठूलो मध्येको एक बैंक हो । बैंकले आफ्नो सेवा देशैभर विस्तार गरेको छ ।