कीवर्डहरू -

भिभोको दशैं तिहार अफर, मोबाइल किन्दा छुट पाइने

भिभोको दशैं तिहार अफर, मोबाइल किन्दा छुट पाइने

नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गर्दै भिभोले आफ्ना तीनवटा नयाँ स्मार्टफोनहरूमा दशैं तिहार विशेष प्रि–फेस्टिभल अफरहरूको घोषणा गरेको छ ।

प्रि–फेस्टिभल अफरहरू सीमित स्मार्टफोनहरू भी २७ फाइभजी, ट्रेन्डसेटिङ वाई ३६ र स्टाइलिस वाई ०२ मा सिमित अवधि अर्थात सेप्टेम्बर २०२३ को अन्त्यसम्म मात्र उपलब्ध हुनेछन् ।

यी आकर्षक अफरहरू देशभरका भिभोको रिटेल आउटलेटहरू र विभिन्न इ–कमर्स प्लेटफर्महरूमा उपलब्ध रहेको छ र उपभोक्ताहरू त्यहाँ मूल्य घटाएको छ ।

५८ हजार ९९९ रूपैयाँ मूल्य रहेको यो स्मार्टफोन अफर अवधिभरि नयाँ मुल्य ५६ हजार ९९९ रूपैयाँमा उपलब्ध हुनेछ । यसैगरी वाई ३६ स्मार्टफोनको मूल्य सिमित अवधिका लागि २८ हजार ९९९ रूपैयाँबाट घटेर २७ हजार ९९९ रूपैयाँ भएको छ ।