कीवर्डहरू -

ब्रोडवे इन्फोसिसको दशैँमा दक्षिणा अफर, सबै कोर्षमा २० प्रतिशत छुट

ब्रोडवे इन्फोसिसको दशैँमा दक्षिणा अफर, सबै कोर्षमा २० प्रतिशत छुट

ब्रोडवे इन्फोसिसले दशैँमा दक्षिणा अफर सार्वजनिक गरेको छ । चाडपर्वलाई लक्षित गर्दै ब्रोडवेले दक्षिणा अफर ल्याएको हो ।

यस अफर अन्तर्गत ब्रोडवे इन्फोसिसका सबै आईटी कोर्समा २० प्रतिशत छुट पाइने छ । यो अफर असोज ११ गतेदेखि कात्तिक ३ गतेसम्म लागु हुनेछ ।

ब्रोडवे इन्फोसिस नेपालको अग्रणी आईटी सम्बन्धि विषयमा तालिम दिने संस्था हो । अफरको बारेमा थप जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् ।