कीवर्डहरू -

वेडफोरसीयर यूनिभर्सिटीसँगको सहकार्यमा पिसीपिएसको दोश्रो दिक्षान्त समारोह सम्पन्न 

वेडफोरसीयर यूनिभर्सिटीसँगको सहकार्यमा पिसीपिएसको दोश्रो दिक्षान्त समारोह सम्पन्न 

१० डिसेम्बर २०१९ मा वेडफोरसीयरविश्वविद्यालयसँग सम्बद्घता लिएको PCPSकलेजले होटल सोल्टी क्राउन प्लाजामा आफनो दोश्रोे दिक्षान्त समारोह आयोजना ग¥यो ।PCPS College  २१ वर्ष लामो गौरब पूर्ण इतिहास बोकेको LBEF Group of Institutions कसँग आबद्ध भइ इ.स २०१७ देखि नेपालमा अन्तराष्टिय स्तरको गुणस्तरिय शिक्षा प्रदान गर्दै आइरेको छ । उक्तसमारोहमा BBA (Hons)  , BSc (Hons) Computer Science & Software Engineering  का ४६ विद्यार्थी दिक्षित भएमा थिए  ।

उक्त समारोहमा BBA (Hons), BSc (Hons) Computer Science & Software Engineering  का ४६ विद्यार्थी दिक्षित भएमा थिए  ।

PCPS College ले प्रदान गर्ने डिग्रीहरु शिक्षा मन्त्रालयको स्विकृति प्राप्त गरि त्रिभुवन विश्वविद्यालयको समन्वय हासिल गरेका छन् । दिक्षान्त समारोहमा प्रोफेसर अश्रफ जावेद, डेपुटी भाइस चान्सलर  युनिभरसिट अफ वेडफोरसायर, LBEF group of company का अदक्ष् इ पंकज जलान, कार्यकारी निर्देशक इ प्रकाश कुमार, Prof. Gita Bhakta Joshi, Advisory member LBEF Group of Institutions ,Mr. Rajendra Khetan, President of Nepal Britain Chamber of Commerce and Industries,Er. Ajaya Kumar Sharma,Dean of PCPS College, Dr. Haiming Lui, Link Coordinator, School of Business, University of Bedfordshire,Dr. Youngmai Bently , Link Coordinator School of Business, University of Bedfordshire, Mr Saurav Satyal Head of Department Business PCPS College, Dr. Swati Sah, Head of Department Computing का व्यत्तिहरु द्धारा यस दीक्षान्त समारोहको उद्दघाटन गरिएको थियो  ।

उत्त कार्यक्रममा स्वागत मन्तव्य कलेजका डीरेक्टर प्रकाश कुमारज्यूले कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथिज्यू तथा विद्यार्थीहरुलाइ स्वमगत गर्नु भएको थियो । साथै उहाँले प्रमाण पत्र वितरणका लागि दिक्षान्त लिन आएका विद्यार्थीहरुलाइ क्रमश मन्चमा आमन्त्रण गर्नु भएको थियो भने वेडफोरसायर विश्वविद्यालयका भाइस चान्सलर प्रोफेसर अश्रफजावेद ज्यूले विद्यार्थीहरुलाई प्रमाण पत्र वितरण गर्नु भएको थियो ।

दीक्षान्त समारोहमा विद्यार्थी विवेक मर्हनजले कलेज पढदाको अनुभवहरु सुनाउनु भएको थियो । समारोहमा Rajendra Khetan ज्यूले शुभकामना मनतव्य राख्नु भएको थियो । र अन्त्यमा LBEF Group of Institutions का चेयर म्यान पंकज जलानजीले उपस्थीत सम्पूर्ण अतिथि तथा दीक्षित विद्यार्थीहरुलाइ धन्यवाद ज्ञापन गदै समारोहको अन्त्य गर्नु भएको थियो ।