कीवर्डहरू -

भिभो वाई १२ एसको प्रि–बुकिङ अफर, छुटका साथै वाई १२ एस जित्ने मौका

भिभो वाई १२ एसको प्रि–बुकिङ अफर, छुटका साथै वाई १२ एस जित्ने मौका

भिभो नेपालले वाई १२एस को लञ्चको अवसरमा आफ्ना ग्राहकहरुको लागि प्रि–बुकिङ्ग स्किम ल्याएको छ ।

यस स्किमअन्तर्गत ग्राहकहरुले प्रि–बुकिङ्ग अन्तर्गत १ हजार बराबरको बुकिङ्ग गर्नुपर्ने हुन्छ । बुकिङ्ग गरेका ग्राहकहरुले फेब्ररी १४ मा वाई १२ एस मोबाइल प्राप्त गर्न सक्नेछन् भने बुकिङ्ग गर्नेले १ हजार रकम छुट पाउनेछन् । साथै जसले अनलाइनद्वारा लक्की ड्रमा सहभागी हुन पाउनेछन् ।

लक्की ड्र मार्फत वाई १२ एस तीनजनाले जित्न सक्नेछन् भने १ सय जनाले २ हजार ५ सय क्यासब्याक पाउनेछन् साथै ५ सय जनाले एक महिनाको लागि स्क्रिन रिप्लेसमेन्टको वारेन्टी पाउँनेछन् ।

यसको मूख्य विशेषता भनेको साईड फिन्गर प्रिन्ट, ५ हजार एमएएच व्याट्री, कलर तथा डिजाइन रहेको छ ।