कीवर्डहरू -

फेसबुकमा भएको फोटो, भिडियो र टेक्स्टलाई यसरी ब्याकअप गर्नुहोस्

फेसबुकमा भएको फोटो, भिडियो र टेक्स्टलाई यसरी ब्याकअप गर्नुहोस्

सामाजिक सञ्जाल फेसबुक प्रयोगकर्ताले दैनिक भिडिओ, फोटो र टेक्स्ट पोष्ट गरिरहेका हुन्छन् । के तपाईलाई थाहा छ, फेसबुकले दैनिक पोष्ट गरेका फोटो, भिडियो र टेक्स्ट ब्याकअप गर्ने सुविधा पनि छ नी ।

फेसबुकमा पोष्ट गरेका फोटो, भिडियो र टेक्स्टलाई ब्याकअप गरेर राख्न सकिन्छ।

यसको लागि सुरुमा आफ्नो फेसबुक एकाउन्टमा जानुहोस । एकाउन्टमा गइसकेपछी ‘सेटिङमा’ जाने सेटिङमा गएपछी ‘योर फेसबुक इन्फर्मेसनमा’ जाने ।

त्यसपछी ‘डाउनलोड योर इन्फर्मेसनमा’ जानुहोस । त्यसपछी कुन मितिको कुन फर्म्याटमा कुन क्वालिटीमा चाहिएको सबै भर्नुहोस । भरी सकेपछी गएपछी कुन कुनको ब्याकप फाइल चाहिएको छ, चाहिएको फाइल सेलेक्ट गर्नुहोस । \"\"

त्यसपछी ‘क्रेट न्यू फाइलमा’ क्लिक गर्नुहोस । क्रेट न्यू फाइल गरेपछी तपाईको इमेल वा फेसबुकमा तपाईको फाइल रेडी भयो भनेर एउटा नोटीफिकसेन आउँछ, नोटीफिकेसन आएपछी तपाईको पेनडिङमा रहेको फाइललाई डाउनलोड गर्न सकिन्छ ।