कीवर्डहरू -

एडब्लुएस एकेडेमी स्टुडेन्ट एमबास्सडर प्रोग्राम अन्तर्गत नयाँ वर्षको आवेदन खुल्ला

एडब्लुएस एकेडेमी स्टुडेन्ट एमबास्सडर प्रोग्राम अन्तर्गत नयाँ वर्षको  आवेदन खुल्ला

एडब्लुएस एकेडेमी स्टुडेन्ट एम्बेसेडर प्रोग्राम अन्र्तगत सन् २०२१÷२२ को निवेदन खुल्ला भएको छ । यस विद्यार्थी राजदूत कार्यक्रमको निवेदन भर्ने भोलि अगस्त ३० अन्तिम मिति हो । यो कार्यक्रमले विद्यार्थीहरुलाई आफ्नो सार्वजनिक सम्बन्ध र नेटवर्क बढाउन विशेष अवसरहरु प्रदान गर्ने गर्दछ ।

त्यस्तै अन्र्तराष्ट्रिय क्षेत्रमा पनि आफ्नो परिचय बढाउन सकिन्छ । त्यस्तै विद्यार्थीहरु स्थानीय टेक समुदायलाई नेतृत्व गर्ने अवसर दिने गर्दछ । यो प्रोग्रामले टेक इन्साइडरको रुपमा सीप वृद्धिका लागि पनि प्रोत्साहित गर्ने गर्दछ ।

यस कार्यक्रममा सहभागी हुन यहाँ क्लिक गर्नुहोस् । एडब्लुएस एकेडेमीले प्रविधि प्रतिभाहरुलाई पढेको कुरालाई कारबाहीमा ल्याउन मद्दत पु¥याउने गर्दछ ।