कीवर्डहरू -

‘दसैँ बम्पर योजना’ अन्तर्गत रेमिट्यान्स मुद्दती खातामा मासिक १०.५१% सम्म उच्च ब्याजदर प्रदान गर्दै सानिमा बैंक

‘दसैँ बम्पर योजना’ अन्तर्गत रेमिट्यान्स मुद्दती खातामा मासिक  १०.५१% सम्म उच्च ब्याजदर प्रदान गर्दै सानिमा बैंक

सानिमा बैंकले ‘दसैँ बम्पर योजना’ अन्तर्गत रेमिट्यान्स मुद्दती खातामा १०.५१% सम्म उच्च ब्याजदर मासिक रुपमा प्रदान गर्ने भएको छ । असोज १ गतेदेखि लागू भएको सो योजनामा विदेशबाट सानिमा एक्सप्रेस वा स्वीफ्ट मार्फत बैंकमा पठाएको रकमलाई रेमिट्यान्स मुद्दती खातामा परिमार्जन गर्दा बैंकले १०.५१% सम्म उच्च ब्याजदर दिइरहेको बैंकले जनाएको छ ।

बैंक खाता खोल्दा पहिलो वर्षका लागि डेबिट/क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, मेरो सेयर, डिम्याट खाता, अमेरिकी डलर इ–कार्ड निःशुल्क प्रदान गरिने पनि बैंकले जनाएको छ ।