कीवर्डहरू -

दशैं–तिहारको अवसरमा निमा एकेडेमी ल्यायो एप डाउनलोड र रजिस्टर गर्दा ८०% सम्म छुट को अवसर

दशैं–तिहारको अवसरमा निमा एकेडेमी ल्यायो एप डाउनलोड र रजिस्टर गर्दा ८०% सम्म छुट को अवसर

नेपालको शिक्षा क्षेत्रमा धेरै समस्याहरु विद्धमान छन् । नेपालको शिक्षा अझै पनि परम्परागत पद्धतिमा आधारित छ । त्यसैले नेपाली शिक्षा क्षेत्रमा आमूल परिवर्तनको खाँचो छ । हाम्रो अहिलेको परम्परागत शिक्षा बिधिले विद्यार्थीहरुलाई परिक्षामा पास हुन र जागिर खान मात्र सिकाई रहेको छ । पढेको र सिकेको कुरा बुझ्ने बनाएको छैन ।

आधुनिक र प्रयोगात्मक शिक्षाको प्रयोगसंगै नेपालमा पछिल्लो समय 'निमा एकेडेमी' प्रयासरत छ । बिगत २ वर्षदेखि बिद्यालय स्तरका बिषयहरु सरल तरिकाले अनलाइन मध्यमबाट सिकाइरहेको निमाले प्रयोगात्मक र अन्तरक्रियात्मक शिक्षा मार्फत  विद्यार्थीहरुलाई धेरै फाइदा हुने र सजिलोसंग पढेको कुरो बुझ्ने बनाउँछ । बुझेर पढेको कुरा धेरै बेरसम्म स्मरणमा रहिरहने हुनाले गर्दा प्रयोगात्मक र अन्तरक्रियात्मक पढाईमा जोड दिनुपर्ने आवश्यकता देखापरेको छ ।

नेपालको परम्परागत शिक्षामा आधुनिकीकरणको आवश्यकता छ । आधुनिक शिक्षा बिधि अहिलेको आवश्यकता बनिसकेको छ । त्यसैले सबैले आधुनिक शिक्षा बिधि अपनाउनुपर्ने देखिन्छ । स्मार्ट बोर्ड, प्रोजेक्टर, अनलाइन कक्षा, अनलाइन कोर्स, भिडियो कोर्स, क्विज र अन्य अन्तरक्रियात्मक सामग्रीहरुको उपयोग गरिनुपर्ने आवश्यकता देखापरेको छ । यसका साथ–साथै पाठ्यक्रममा पनि परिवर्तनको आवश्यकता छ । यसको लागि निमाले परिवर्तनको प्रयास गरिरहेको छ ।

सिकाइमा पुराना सैद्धान्तिक पाठ्यक्रमहरु हटाएर नयाँ र आधुनिक पाठ्यक्रमको जरुरत छ । प्रयोगात्मक र अन्तरक्रियात्मक पाठ्यक्रममा विशेषजोड दिनुपर्ने देखिएको छ ।

यही कुरालाई मध्यनजर गर्दै डिजिटल एजुकेशन प्लाटफर्म निमाले यस दशैं–तिहारको अवसरमा निमा एकेडेमी एप डाउनलोड र रजिस्टर गर्दा ८०% सम्म छुट को व्यवस्था गरेको छ । एपलाई गूगल प्ले स्टोरबाट डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् र एप्पल एप स्टोरबाट डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् । वेबसाईटमा रेजिस्टर गर्न यहाँ क्लिक गर्न सकिन्छ ।

थप जानकारीको लागि 9801961468, 9801961467 मा सम्पर्क गर्नुहोस्।