कीवर्डहरू -

खल्तीबाट डिशहोमको रिचार्ज गर्दा क्यासब्याकका साथै स्मार्टवाच जित्ने अवसर

खल्तीबाट डिशहोमको रिचार्ज गर्दा क्यासब्याकका साथै स्मार्टवाच जित्ने अवसर

खल्तीबाट डिशहोमको रिचार्ज गर्दा २ प्रतिशत क्यासब्याक पाइने भएको छ । खल्तीबाट डिशहोमको रिचार्ज गर्दा क्यासब्याकसँगै अन्य अफर पाइने भएको हो ।

क्यासब्याकका साथै २२ सयसम्म बोनस ब्यालेन्स पाइने छ भने १ जना भाग्यशालीले एमआई ब्याण्ड फाईभ जित्न सक्ने छन् ।

त्यस्तै खल्तीबाट पहिलो पटक डिशहोमको रिचार्ज गर्दा १० प्रतिशत वा १०० रूपैयाँसम्म क्यासब्याक पाइने छ । जसका लागि ‘KHALTINCHILL’ प्रोमोकोड प्रयोग गर्न सकिन्छ ।