कीवर्डहरू -

यी ठाउँमा उपलब्ध छ डिशहोमको इन्टरनेट

यी ठाउँमा उपलब्ध छ डिशहोमको इन्टरनेट

सन् २०२० मा इन्टरनेट सेवा शुरू गरेको डिशहोम फाइबरनेट अहिले देशका प्रमुख शहरमा पुगिसकेको छ । छिटो, भरपर्दो र सस्तो इन्टनरेट प्रदान गर्ने प्रतिवद्धतासहित स्थापना भएको डिशहोम फाइबरनेटले अहिले १० देखि १०० एमबीपीएस सम्मको इन्टरनेट उपलब्ध गराउदै आएको छ ।

अब ३०० एमबीपीएसको इन्टरनेट सेवा शुरू गर्ने तयारीमा डिशहोम रहेको छ । डिशहोम फाइबरनेट नेपालका प्रमुख शहर काठमाडौं, भक्तपुर, ललितपुर, हेटौंडा, इनरुवा, इटहरी, बर्दिवास, बुटवल, विरगंज, धरान, जनकपुर, विर्तामोड, ढल्केबर, बनेपा, धुलिखेल, कलैया, लाहान, बर्दिबास, बुटवल, पनौती, पोखरा, विराटनगर, नेपालगंज, धनगढी, गैडाकोट, भरतपुर, दमक, झापा, काकडभिट्टा लगायतका ठाउँमा उपलब्ध भएको छ ।

देशभर इन्टरनेट विस्तार गर्ने योजनासहित कम्पनी अगाडि बढेको छ । इन्टरनेट कनेक्सनको अनुभवका साथ आकर्षक छुट, निःशुल्क डिशहोम गो एप र एक्सभीओडी जस्ता विभिन्न सुविधाहरु उपलब्ध छन् ।

डिशहोम फाइबरनेटको बारेमा थप जानकारी लिन ९८०१५४४००० मा संम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ ।