चिनियाँ ह्याकरहरुले लग फोर जे समस्यालाई प्रयोग गरेर शैक्षिक संस्थाहरुलाई आक्रमण गरेको पत्ता लागेको छ । क्राउडस्ट्राइक फ्यालकन ओभरवाच टिमले एक्वाटिक पाण्डा नामक समूहले लग फोर जे बगलाई प्रयोग गरेर शैक्षिक संस्थाहरुलाई आक्रमण गरिरहेको पत्ता लगाएको हो ।
ओभरवाच गेममा लग फोर जे बग रहेको थियो र ह्याकरहरुले त्यो समस्यालाई प्रयोग गरिरहेको थाहा पाएपछि एपले सकेसम्म चाँडो त्यो समस्यालाई निवारण गरेको छ ।
हालैमा साइबरसेक्युरिटी एण्ड इन्फ्रास्ट्रक्चर सेक्युरिटी एजेन्सीलेले ओपन सोर्स लग फेर जे स्क्यानर सार्वजनिक गरेको छ जसले लग फेर जे बगले प्रभाव पारेको वेब सेवाहरु पत्ता लगाउन मद्दत पु¥याउने गर्दछ ।