कीवर्डहरू -

मासिक ८९९ रूपैयाँमा डिशहोमको १०० एमबीपीएस इन्टरनेट

मासिक ८९९ रूपैयाँमा डिशहोमको १०० एमबीपीएस इन्टरनेट

मासिक ८९९ रूपैयाँमा डिशहोमको १०० एमबीपीएस इन्टरनेट उपलब्ध हुने भएको छ । डिशहोमले विगत केही समयदेखि मासिक ८९९ रूपैयाँमा १०० एमबीपीएसको इन्टरनेट उपलब्ध गराइरहेको छ ।

यस अफर अन्तर्गत ८९९ रूपैयाँमा १ महिना, २ हजार ६९७ रूपैयाँमा ३ महिना, ५ हजार ३९४ ६ महिना र १० हजार ७८८ रूपैयाँमा १२ महिना अवधिको डिशहोम फाइबरनेट पाइने छ ।

यसमा ५ गिगाहर्जको डुअल ब्याण्ड राउटर पाइने छ । इन्टरनेट जडानका लागि नजिकको डिशहोम डिलर दाईलाई सम्पर्क गर्न सकिने छ ।