बिहीबार, ५ जेठ, २०७९
Thursday, 19 May, 2022

मासिक ८९९ रूपैयाँमा डिशहोमको १०० एमबीपीएस इन्टरनेट

मासिक ८९९ रूपैयाँमा डिशहोमको १०० एमबीपीएस इन्टरनेट उपलब्ध हुने भएको छ । डिशहोमले विगत केही समयदेखि मासिक ८९९ रूपैयाँमा १०० एमबीपीएसको इन्टरनेट उपलब्ध गराइरहेको छ । 

यस अफर अन्तर्गत ८९९ रूपैयाँमा १ महिना, २ हजार ६९७ रूपैयाँमा ३ महिना, ५ हजार ३९४ ६ महिना र १० हजार ७८८ रूपैयाँमा १२ महिना अवधिको डिशहोम फाइबरनेट पाइने छ । 

यसमा ५ गिगाहर्जको डुअल ब्याण्ड राउटर पाइने छ । इन्टरनेट जडानका लागि नजिकको डिशहोम डिलर दाईलाई सम्पर्क गर्न सकिने छ ।  
 

सम्बन्धित समाचार