कीवर्डहरू -

अफिस र क्लाउडका कारण माइक्रोफ्टको नाफा २१ प्रतिशतले वृद्धि

अफिस र क्लाउडका कारण माइक्रोफ्टको नाफा २१ प्रतिशतले वृद्धि

अफिस र क्लाउडको कारणले माइक्रोसफ्टको नाफा २१ प्रतिशतले वृद्धि भएको छ । जनवरी २४ मा सार्वजनिक भएको वर्षको दोस्रो क्वाटरको रिपोर्ट अनुसार कम्पनीले आफूसँग ५१.७ बिलियन अमेरिकी डलरको सम्पत्ति भएको बताएको छ जुन गत वर्षको भन्दा करिब २० प्रतिशतले बढि हो ।

कम्पनीले १८.८ बिलियन डलर नाफा भएको पनि खुलाएको छ जुन भनेको २१ प्रतिशतले वृद्धि हो । माइक्रोसफ्टको क्लाउड व्यवसाय २६ प्रतिशतले वृद्धि भएको छ ।

त्यस्तै विकास तथा प्यपासय समूहले १९ प्रतिशतले वृद्धि भएको देखिएको छ । सफ्रेस ल्यापटपको वृद्धि पनि ८ प्रतिशतले बढेको छ ।