कीवर्डहरू -

सरस्वती पूजाको अवसरमा आईटी कोर्षमा ४० प्रतिशत छुट दिदै ब्रोडवे इन्फोसिस

सरस्वती पूजाको अवसरमा आईटी कोर्षमा ४० प्रतिशत छुट दिदै ब्रोडवे इन्फोसिस

ब्रोडेवे इन्फोसिसले सरस्वती पूजाको अवसरमा आफ्ना आईटी कोर्षमा ४० प्रतिशत छुट दिने भएको छ । ब्रोडवेले स्कलरसीपको रूपमा हरेक कोर्षमा ४० प्रतिशत छुट दिने भएको हो ।

४० प्रतिशत छुट अफर आईतबार अर्थात आज मात्रै लागु हुनेछ । इच्छुकले यो अफरको फाइदा लिन सक्नेछन् । ब्रोडेवे इन्फोसिस आईएसओ ९००१ः२०१५ बाट मान्यताप्राप्त आईटी इन्स्टिच्युट हो ।

प्रोग्रामिङ ल्याङवेज, डिजिटल मार्केटिङ, सिस्को, अटो क्याड, अमेजन वेब सर्भिसेज लगायतका आईटी कोर्षहरू पढ्न सकिन्छ । ब्रोडेवे इन्फोसिसको बारेमा थप जानकारी लिन यहाँ क्लिक गर्नुहोस् ।